Published Date : 2019-02-13 (Modified Date : 2019-07-24)

लक्ष्य :

  • दिगो भूमि ब्यवस्थापन, कृषि र सहकारीको माध्यमबाट प्रदेशलाई खाद्यान्नमा आत्मानिर्भर वनाई उच्च र फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने ।
  • पशुपन्छीपालन तथा मत्स्यपालन व्यवसायलाइ व्यवसायीकरण प्रतिस्पर्धि वनाइ पशुपन्छी र मत्स्य जन्य पर्दाथमा प्रदेशलाइ आत्मानिर्भर वनाइ निर्यात प्रर्वद्धन गर्ने  ।