Published Date : 2018-05-17 (Modified Date : 2023-07-18)

पशुपन्छीपालन तथा मत्स्यपालन व्यवसायलाइ आधुनिकरण तथा व्यवसायीकरणका  साथै प्रतिस्पर्धि वनाइ पशुपन्छी र मत्स्य जन्य पर्दाथमा प्रदेशलाइ आत्मानिर्भर वनाइ निर्यात प्रर्वद्धन गर्ने लक्ष्यका साथ प्रदेश न ३ को भुमि व्यबस्था कृषि तथा सहकारि मन्त्रालय अन्तरगत काठमाण्डौ ललितपुर र भक्तपुर जिल्लाका २१ वटा स्थानिय तहहरुको समन्वय तथा सहकार्यमा पशुपन्छि तथा मत्स्य बिकास कार्यक्रमहरु सन्चालन गर्नको लागी ललितपुर जिल्लाको लगनखेलमा यो कार्यालय २०७५ साल कातिर्क १५ गते स्थापना भएको छ ।