Published Date : 2019-07-24

पोषण सुधार र व्यवस्थापन

  • पोषणको माग र आपूर्तिको विश्लेषण।
  • घास मैदान र खर्कको उचित व्यवस्थापन।
  • डाले घास भूइघासको विकास र विस्तार।
  • एक स्थानिय तह एक घास श्रोत केन्द्र स्थापना र सञ्चालन।
  • घासको विउ उत्पादन भण्डारण गुणस्तर मापन र वितरण।
  • पशुपन्छी मत्स्य दानाको गुणस्तर मापन।
  • दाना उत्पादनमा यन्त्रिकरण।
  • प्रविधि विस्तार हे साइलेज टी एम आर युएमएमवि आदि।
  • घासको विउ र घासको वजारीकरण।
  • वैज्ञानिक खोर गोठको सुधार र निर्माण।
  • पशुपन्छी तथा मत्स्य फार्म यन्त्रिकरण ।