Published Date : 2019-07-24

नश्ल सुधार

  • तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण।
  • नश्ल सुधार श्रोतकेन्द्र स्थापना।
  • उन्नत जातका पशुहरु वितरण।
  • सामुदायिक न्यूक्लियस व्रिडर हर्ड र मल्टीप्लाएर हर्ड स्थापना।
  • अनुवाशिक श्रोत सरक्षण प्रर्वद्धन।
  • उच्च प्रजनन् मानका पशुहरु उत्पादन, छनौट तथा आपुर्ति व्यवस्थापन पशु प्रजनन् सेवा संस्थागत सुधार।
  • असल पशुपालन अभ्यास प्रबर्द्धन तथा विस्तार।