Published Date : 2019-07-24

पशु स्वास्थ्य सेवा कार्यक्रम

  • पशु रोग इपिडिमीयोलोजिकल अवस्थाको निगरानी गरी रोग पहिचान तथा निदानको व्यवस्था प्रभावकारी वनाउने।
  • एक स्थानिय तह एक मिनि ल्याव सञ्चालन।
  • कम्तिमा एक विज्ञ केन्द्र एक वेसिक प्रयोगशाला सञ्चालन।
  • स्थानिय तह सगको समन्वयमा पशुपन्छी खोप परजिवि नियन्त्रण पशु स्वास्थ्य शिविर पशु वन्ध्याकरण शिविर आदि सञ्चालन।
  • महामारी जन्य रोगवाट हुने क्षति न्यूनिकरण गर्ने खालका कार्यक्रम।
  • तुरुन्त रोगको सुचना प्राप्त हुने सुचना प्रणालिको विकास।